सुनकोशीको पानी – Nepal Press
सुनकोशीको पानी

कोरोना कहर: सुनकोशीको पानीले ५५ हजारको जिन्दगी जोगाउँने योजना प्रभावित

काभ्रे । काभे्रको दक्षिणी–पूर्वी भेगअन्तर्गत तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन अब एक महिना मात्रै बाँकी थियो । वर्षौंदेखि खानेपानीका लागि रातदिन समस्या झैल्दै आएका तेमाल गाउँपालिका र छिमेकी दुई स्थानीय तहका बासिन्दाले सम्भवतः आगामी असारभित्रै घरघरमै खानेपानी पाउँदै थिए । कोरोना संक्रमणको उच्च जोखिमका कारण अब असारमै...