सुधीर चौधरी – Nepal Press
सुधीर चौधरी

ओलीलाई सुधीर चौधरीको प्रश्न– नेपालले भारतलाई ठूल्दाइ मान्न छाडेकै हो ?

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी मिडियालाई अन्तर्वार्ता दिएका छन् । प्रधानमन्त्रीको अन्तर्वार्ता लिन जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीसहितको टोली अहिले काठमाडौंमा छ । प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर चौधरीले अन्तर्वार्ता लिएका छन् । ‘छिमेकी नीतिलाई लिएर अहिले नेपाली प्रधानमन्त्रीको दिमागमा के चलिरहेको छ ?...