सुदूर पश्चिम प्रदेश – Nepal Press
सुदूर पश्चिम प्रदेश

सुदूरपश्चिममा एकै दिन ३१ संक्रमितको मृत्यु

कैलाली । सुदूर पश्चिम प्रदेशमा मंगलबार एकै दिन ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा सबैभन्दा बढी कंचनपुरमा  १६ जनाको मृत्यु भएको छ । यस्तै कैलालीमा १० जना, बझाङमा २ जना, अछाम बैतडी र डडेल्धुरामा १-१ जनाको मृत्यु भएको  प्रदेश स्वास्थ निर्देशनालय दिपायलले जनाएको हाे । यो...