सुदूरपश्चिम सरकार – Nepal Press
सुदूरपश्चिम सरकार

सुदूरपश्चिम सरकारः विकासमा भन्दा तलब भत्तामा दुई गुणा बढी खर्च

कैलाली । आर्थिक मसान्तमा बजेट खर्चको असारे प्रवृत्ति अन्त्य गर्ने दोहोर्याउँदै आएको सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष पनि अपेक्षित खर्च गर्न सकेको छैन । सरकारले चालु आर्थिक वर्षको छ महिनामा विकासको कामभन्दा बढी तलब भत्तामा रकम सकेको छ । छ महिनाको अवधिमा चालु खर्च २०.०९ प्रतिशत हुँदा पुँजीगत खर्च...