सुदूरपश्चिम प्रदेश कमिटी बैठक – Nepal Press
सुदूरपश्चिम प्रदेश कमिटी बैठक

भीम रावलको प्रश्न- १० बुँदे सहमति झापामा लागू हुने सुदूरपश्चिममा नहुने किन ?

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको आज हुने भनिएको बैठक अवैध र अमान्य रहेको बताएका छन् । रावलले ट्वीट गर्दै १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि गएको अन्तरपार्टी निर्देशन विपरीत बैठक बस्न लागेको भन्दै असहमति जनाएका हुन् । महाधिवेशनको पूर्वसन्ध्यामा एमालेका प्रदेश कमिटी र...