सुदूरपश्चिममा प्रदेश – Nepal Press
सुदूरपश्चिममा प्रदेश

सुदूरपश्चिममा प्रदेश प्रहरी गठन प्रक्रिया सुरु, विधेयक प्रदेशसभामा टेबल

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको करिब ४० महिनापछि प्रदेश प्रहरी गठन प्रक्रिया सुरु भएको छ । बुधबारको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले ‘प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबल गरेकी हुन् । प्रदेशसभा नियमावली २०७४ को नियम १०६ को उपनियम २ बमोजिम उनले...