सुदूरपश्चिमको इञ्चार्ज – Nepal Press
सुदूरपश्चिमको इञ्चार्ज

भीम रावलले भने- सुदूरपश्चिमको इञ्चार्ज टुंगिएको छैन

कैलाली । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले सुदूरपश्चिम प्रदेशको इञ्चार्ज को हुने भन्ने बारे निर्णय नभएको बताएका छन् । बिहीबार अछाममा एमाले जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले अध्यक्ष केपी शर्मा ओली निवासमा एमाले एकताको बिषयमा छलफल भएपनि सुदूरपश्चिम प्रदेशको इञ्चार्जको बिषय टुंगो लागिनसकेको बताए । ‘त्यो छलफलमा...