सुदुरपश्चिम संयोजक – Nepal Press
सुदुरपश्चिम संयोजक

एमालेको सुदूरपश्चिम संयोजक स्वतः म हुँ, कर्ण थापाले गुण्डागर्दी गरेः भीम रावल

सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक डा. भीम रावलले प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिएका छन् । कर्ण थापाको निर्देशनमा केही कार्यकर्ता गुण्डागर्दी शैलीमा प्रस्तुत भएको उनको दाबी छ ।