सुदिश पराजुली – Nepal Press
सुदिश पराजुली

एमालेमा माधव पक्षले बनायो विद्यार्थीको समानान्तर कमिटी

काठमाडौं । नेकपा एमालेमा समानान्तर कमिटीको अभ्यास शुरू गरेको माधवकुमार नेपाल पक्षले विद्यार्थीको अलग्गै नेतृत्व चयन गरेको छ । काठमाडौंमा आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को राष्ट्रिय भेलाले मंगलबार राति ५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो । माधवपक्षीय अखिलमा सुदेश पराजुली अध्यक्ष छन् । सह-अध्यक्षमा ओसिम...