सुत्केरी सेक्न – Nepal Press
सुत्केरी सेक्न

भक्तपुरमा सुत्केरी सेक्न बालेको आगोमा निसासिएर दिदीको मृत्यु, आमा र बहिनी घाइते

भक्तपुर । भक्तपुरमा सुत्केरी सेक्ने क्रममा कोठामा बालेकाे आगाेले निसासिएर महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा काभ्रेकी २२ वर्षिया सुनिता तामाङ रहेको छ । काभ्रेपलाञ्चोक तिमाल गाँउपालिका ३ गुडुवाल घर भएर सुर्यबिनायक नगरपालिका- १० मिलन चोक डेरा गरी बस्ने ४० की...