सुत्केरीको घरघरमा जनप्रतिनिधि – Nepal Press
सुत्केरीको घरघरमा जनप्रतिनिधि

पोषण सामग्री बोकेर सुत्केरीको घरघरमा जनप्रतिनिधि

रूपन्देही । बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषिला खाद्य सामग्री बोकेर घरमै पुग्न थालेका छन् । महामारीविरुद्धको अभियानमा महिला, ज्येष्ठ नागरिक र बालबालिकाको सुरक्षामा विशेष चासो राखेको उपमहानगरले यसरी सुत्केरीलाई पोषण सामग्री प्रदान गरेको हो । सुत्केरीलाई पोषणयुक्त तत्वको अभाव हुन नदिन र शिशुको समेत स्वास्थ्यमा...