सुटुक्क विवाह – Nepal Press
सुटुक्क विवाह

सुटुक्क विवाह गरेकी रश्मी तामाङ अमेरिका पुगेपछि विवाह भएकाे खुलासा

काठमाडौं । सुटुक्क विवाह गरेर अमेरिका उडिसकेपछि चर्चित मोडल रश्मी तामाङले विवाह गरेको खुलासा भएको छ । बैशाख १२ गते गोरखाका अनिल राना मगरसँग विवाह गरे पनि उनले विवाह गरेको कुरा उनि अमेरिका पुगिसकेपछि मात्रै खुलासा भएको हो । रश्मीले आफुभन्दा ५ वर्ष कान्छा अनिलसँग विवाह गरेकी हुन् ।...