सुटकेश लगायतका सामान चोरी – Nepal Press
सुटकेश लगायतका सामान चोरी

एक करोड बराबरको सामान चोरी गर्ने पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका २८ हरीसिद्धी खरिबोट चोकस्थित अर्वन ओएसिस ईन्टरप्राईजेजबाट सुटकेश लगायतका सामान चोरी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । अर्वन ओएसिस ईन्टरप्राईजेजबाट करिब ९५ लाख ७६ हजार ८ सय ५५ रुपैयाँ बराबरका २ सय ३८ थान विभिन्न कम्पनीका सुटकेश, ब्याग, ल्यापटपको झोला भएका कार्टुन चोरी...