सुकुम्बासी – Nepal Press
सुकुम्बासी

सुकुम्बासी ठग्ने गिरोहको ट्याक्टिस्- दुई लाख दिनुस्, चार आना जग्गा पक्का !

काठमाडौं । काठमाडौंमा जग्गाको आश गरिरहेका सुकुम्बासीमाथि एक गिरोहले ठगी गरिरहेको पाइएको छ। गिरोहले ‘दुई लाख रुपैयाँ दिए चार आना जग्गा पक्का’ भन्दै सुकुम्बासीलाई प्रलोभनमा पारिरहेको प्रहरीको दाबी छ। आफूलाई भूमी आयोगबाट खटाइएको कर्मचारी बताएर ठगी गरेको आरोपमा काठमाडौं प्रहरीले आइतबार दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ वसन्तनगरमा...