सुकुम्बासी फारम – Nepal Press
सुकुम्बासी फारम

तिलोत्तमाका ८ हजारले भरे ‘सुकुम्बासी फारम’, जग्गा पाउने आश

रुपन्देही । जग्गाधनी प्रमाणपत्र आउने आशामा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा करिब ८ हजार जनाले भूमीसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन फारम भरेका छन् । नगरपालिकाले गरेको लगत संकलनमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको रुपमा सात हजार ९ सय १८ जनाले लगत संकलन फारम भरेको नगरपालिकाका शाखा अधिकृत माधवप्रसाद...