सुकी बडुवाल – Nepal Press
सुकी बडुवाल

एक आमाको कठोर निर्णय, के गर्भको बच्चा थियो कारण ?

सुर्खेत । गत आइतबार दिउँसो चार बजेतिर सुकी बडुवाल एक्कासी चार छोराछोरी साथमा लिएर घरबाट निस्किइन् । उनका श्रीमान् घरमै रक्सी पिइरहेका थिए । बाटोमा भेटिएका स्थानीय नरबहादुर शाहीले सुकीलाई सोधे, ‘कहाँ जान लागेको यतिबेला ?’ अर्कै मूडमा रहेकी सुकीले जवाफ दिइन्, ‘कुरे गाड्न बारीमा हिंडेको ।’ शाहीले फेरि...