सी डिभिजन लिग छनोट – Nepal Press
सी डिभिजन लिग छनोट

सी डिभिजन लिग छनोटको तालिका सार्वजनिक, ७८ टोलीको सहभागिता

काठमाडौं । शहीद स्मारक सी डिभिजन लिग छनोटको पहिलो खेलमा सतासीधाम स्पोर्टिङ क्लब र च्याम्पियन ब्वाइज एफसी भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार निकालेको टाइ-सीटअनुसार भदौ १० गतेदेखि छनोट सुरु हुनेछ । असोज २० गतेसम्म चल्ने छनोटमा कूल ७८ टोली सहभागी हुनेछन् । यसअघि ७९...