सीसीएमसी निर्देशक समिति – Nepal Press
सीसीएमसी निर्देशक समिति

अक्सिजनको उत्पादन बढाउने सीसीएमसी निर्देशक समितिको निर्णय

काठमाडौं । अक्सिजनको उत्पादन बढाउने कोभिड–१९ संकट व्यवस्थान केन्द्र (सीसीएमसी) को निर्देशक समितिले निर्णय गरेको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको निर्देशक समितिको मंगलबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको हो । अक्सिजन उद्योगमा बिना व्यवधान २४ सै घण्टा विद्युत र पानीको...