सीमा बन्द – Nepal Press
सीमा बन्द

अष्ट्रेलियाले २०२२ को मध्यसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने, विदेशी विद्यार्थी र पर्यटक प्रभावित

क्यान्बेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशको अन्तर्राष्ट्रिय सीमा तत्कालै खोल्न अझै असुरक्षित रहेको बताएका छन् । राजनीतिक दलका नेताहरु र व्यावसायिक व्यक्तिहरुले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खोल्नेतर्फ लचकता अपनाउन गरिएको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री मोरिसनले अझै पनि कोभिड-१९ को महामारीका कारण सीमा खोल्न सुरक्षित नरहेको स्पष्ट पारे । अस्ट्रेलियाको...