सीमा नाका – Nepal Press
सीमा नाका

भारतसँग जोडिएका सबै सीमा नाका बन्द

सर्लाही । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि सर्लाहीका सम्पूर्ण सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको छ । नेपाल सरकारको निर्देशनअनुसार सीमा नाका बन्द गरेर नेपाल-भारत आवतजावत रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए । भारतको बिहार राज्यमा लकडाउन भएकाले सीमा क्षेत्रबाट हुने आवागमन रोक्न...