सीमानाका – Nepal Press
सीमानाका

बुधबारमात्र देशका विभिन्न सीमानाकाबाट साढे ४ हजार नेपाली नेपाल प्रवेश

काठमाडौं । मुलुकभरका ७२ जिल्लामा निषेधाज्ञा लगाइएको अवस्थामा पनि बुधरबार एकै दिन मुलुकभरका विभिन्न नाकाबाट करिव साढे ४ हजार नेपाली नेपाल प्रवेश गरेका छन् । गृह मन्त्रालयको पछिल्लो विवरण अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न सीमानाकाबाट ४ हजार ४ सय १ नपाली नागरिक नेपाल प्रवेश गरेका हुन् ।...