सीता पौडेल – Nepal Press
सीता पौडेल

प्रदेश प्रमुख पौडेल पदभार ग्रहण गरेकै दिन आलोचित

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीता पौडेल पदभार ग्रहण गरेकै दिन विवादमा तानिएकी छन् । पदभार ग्रहण गरेलगत्तै पदीय मर्यादा विपरित अभिव्यक्ति दिएपछि उनी आलोचित भएकी हुन् । बुधबार सहिदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सभामुखले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएकी छन् । प्रदेश सभामा मुख्यमन्त्री...