सीता थापा – Nepal Press
सीता थापा

‘पराजित हुँदा त जनताको साथ छाडिनँ, जितेपछि झन् किन छाड्नु ?’

सिन्धुपाल्चोक सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिकामा सत्तागठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । जसअनुसार उपप्रमुख उम्मेदवार छिन् सीता थापा । यहाँ सत्ता गठबन्धनबीच फुट आएको छ । जसअनुसार नेपाली कांग्रेसले आफ्नो छुट्टै उम्मेदवारी दिएको छ । त्यस्तै प्रतिपक्षी एमाले पनि चुनावी मैदानमा छ ।...