सीताराम यचुरी – Nepal Press
सीताराम यचुरी

प्रधानमन्त्री ओलीद्वारा सीताराम यचुरीका सुपुत्रको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम यचुरीका सुपुत्रको निधनप्रति दुःख व्यक्त गरेका छन् । कोरोनाभाइरस संक्रमणको कारण यचुरी पुत्र आशिषको निधन भएको थियो । दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले पुत्रशोकमा परेका भाकपा महासचिव यचुरी तथा परिवारजनमा गहिरो समवेदना व्यक्त...