सीताराम न्यौपाने – Nepal Press
सीताराम न्यौपाने

क्रसर व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा न्यौपाने निर्वाचित

रुपन्देही । नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासंघको सातौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनबाट सीताराम न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निवार्चित भएको छ । बुटवलमा सम्पन्न अधिवेशनबाट ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षमा श्यामराज खड्का, उपाध्यक्षमा प्रदेश-१ बाट देवराज तामाङ, प्रदेश-२ बाट प्रदीप कुमार खड्का, बागमती प्रदेशबाट...