सीताराम कट्टेल ‘धुर्मुस’ – Nepal Press
सीताराम कट्टेल ‘धुर्मुस’

क्रिकेट रंगशालाबारे उपप्रधानमन्त्री पोखरेलको चासो, धुर्मुसलाई भेटेर लिए जानकारी

काठमाडौं । उप-प्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे चासो लिएका छन् । रंगशाला निर्माणका अभियन्ता एवं धुर्मस-सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई विहिबार सिंहदरबारस्थित कक्षमा भेट्दै पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल गरेका थिए । उपप्रधानमन्त्रीले प्रेरणादायी, प्रसंशनीय...