सीडीओ सरुवा – Nepal Press
सीडीओ सरुवा

१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए (सूचीसहित)

काठमाडौं । गृहमन्त्रालयले १२ जिल्लाका सीडीओको सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट १२ जनालाई जिल्लामा सरुवा गरिएको हो भने ३ जनालाई मन्त्रालयमा तानिएको छ । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । उनी आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए । त्यस्तै गुल्मीका सीडीओ रुद्रादेवी...