सीईओ – Nepal Press
सीईओ

जोनसोन एन्ड जोनसोनका सीईओ गोर्स्की एप्पल कम्पनीमा जाने

काठमाडौं । प्रसिद्ध अमेरिकी टेक्नोलोजी कम्पनी एप्पपले जोनसोन एन्ड जोनसोनका वर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलेक्स गोर्स्कीलाई कम्पनीको निर्देशक बोर्डमा नियुक्त गर्ने घोषणा गरेको छ । गोर्स्कीको एप्पल सरुवा हुने घोषणा कम्पनीले स्वास्थ्यमा विशेष ध्यान दिँदै प्रयोगकर्ता र डाक्टरबीच कसरी डेटामा पहुँच सहज बनाउने भन्ने समयमा भएको छ ।...