सीईओ सुदेश खालिङ – Nepal Press
सीईओ सुदेश खालिङ

एभरेष्ट बैंकले २० वर्षपछि पायो नेपाली सीईओ

काठमाडौं । एभरेष्ट बैंकमा पहिलो पटक नेपालीले कार्यकारी प्रमुखको जिम्मेवारी पाएका छन् । आजदेखि बैंकको सीईओका रूपमा सुदेश खालिङले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् । एभरेष्ट बैंकको स्थपनाकालदेखि अहिलेसम्म नेपाली सीईओ हुन सकेका थिएनन् । स्थापनाको २० वर्षपछि बैंकले नेपाली सीईओ पाएको हो । तीन दशकभन्दा बढी बैंकिङ...