सिसहनियाँ-महदेवा – Nepal Press
सिसहनियाँ-महदेवा

प्रधानमन्त्रीले उद्घाटन गरेको एक महिना नपुग्दै पुलको शिलालेख तोडफोड

रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते उद्घाटन गरेको दाङको देउखुरीस्थित सिसहनियाँ-महदेवा जोड्ने पक्की पुलको शिलालेख तोडफोड गरिएको छ । नेपालको दोस्रो लामो पक्की पुल प्रधानमन्त्रीले उद्घाटन गरेको एक महिना नपुग्दै शिलालेख तोडफोड गरिएको हो । शिलालेख किन र कसले तोडफोड गरेको हो भन्ने खुलेको छैन ।...