सिलिन्डर – Nepal Press
सिलिन्डर

सरकारी अस्पतालको अक्सिजन निजीमा पुग्यो, सहायक सीडीओ मिलेको आरोप

ढल्केबर ग्याँस उद्योगका संचालक मुन्ना सर्राफका अनुसार अक्सिजन आपूर्ति समितिका संयोजक रहेका सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार कर्णको आदेशमा प्रादेशिक अस्पतालको अक्सिजन अन्य ठाउँमा पठाइएको छ ।