सिलिन्डर प्लान्ट – Nepal Press
सिलिन्डर प्लान्ट

अक्सिजनको खाली सिलिन्डर प्लान्टमा उपलब्ध गराउन निजी क्षेत्रको अपिल

काठमाडौं । निजी क्षेत्रले कोभिड–१९ को उपचारमा पर्याप्त मात्रामा उपलब्ध हुन नसकिरहेको अक्सिजन प्रयोग गरिरहेका सम्पूर्ण उद्योगलाई आपूसंग मौज्दात रहेको सिलिन्डर यथासिघ्र उपलब्ध गराउन अपिल गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स लगायतले सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा...