सिलिण्डर हस्तान्तरण – Nepal Press
सिलिण्डर हस्तान्तरण

प्रहरीद्वारा अस्पताललाई २६ वटा सिलिण्डर हस्तान्तरण

रुपन्देही । अक्सिजन अभावमा बिरामीहरुको उपचारमा समस्या भइरहेका बेला कपिलवस्तु प्रहरीले कपिलवस्तुका २ अस्पताललाई २६ वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । प्रहरी उपरीक्षक नवराज अधिकारीले कपिलवस्तु र बहादुरगंज अस्पताललाई सो सिलिन्डर हस्तान्तरण गरेका हुन् । उनले कपिलवस्तु अस्पतालका अध्यक्ष तथा मेयर किरण सिंहलाई १६ र कृष्णनगर नगरपालिका मेयर...