सिलिङ ट्राभल्स – Nepal Press
सिलिङ ट्राभल्स

नेपाली श्रमिकको चार्टर्ड फ्लाइटमा कालोबजारी गर्नेलाई जनसेवाश्री पदक

काठमाडौं । महामारीका बेला चार्टर्ड फ्लाइटमा नेपाली श्रमिकबाट दोब्बरभन्दा बढी भाडा असुल गरेर कालोबजारी गरेको अभियोग लागेका ट्राभल एजेन्सी सञ्चालकलाई सरकारले यसपटक जनसेवाश्री पदकबाट विभूषित गरेको खुलेको छ । सिलिङ ट्राभल्सका सञ्चालक राजु ढकालले जनसेवाश्री पदक पाएपछि पर्यटन मन्त्रालयका अधिकारीहरू समेत अचम्मित भएका छन् । उनले कताबाट पहुँच लगाएर...