सिर्जना सुनार श्रीपाली – Nepal Press
सिर्जना सुनार श्रीपाली

श्रीमान्‌सँ‌‌गै होटलमा बसेकी सिर्जनाले झ्यालबाट हामफालेर गरिन् आत्महत्या

जनकपुरधाम । श्रीमान‍्सँगै होटलमा बसेकी सिर्जना सुनार श्रीपालीले झ्यालबाट हामफालेर आत्महत्या गरेकी छन् । जनकपुरस्थित सर्लाही होटल एण्ड गेस्ट हाउसमा बसेकी सिर्जनाले मंगलबार राति झ्यालबाट हामफालेर आत्महत्या गरेकी हुन् । सिर्जनाको शव बुधबार बिहान होटल छेवैमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार म्याग्दी बिमकी सिर्जनाले होटलको पाँचौ तलबाट...