सिर्जना सामुदायिक वन – Nepal Press
सिर्जना सामुदायिक वन

२९ वर्षदेखि एउटै व्यक्ति सामुदायिक वनको अध्यक्ष, अनियमितताको आरोप

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. २ र ३ का उपभोक्ताले सिर्जना सामुदायिक वन उपभोक्ता समितिमा अनियमितता भएको उपभोक्ताले शंका गरेका छन् । २९ वर्षदेखि वन उपभोक्ता समितिका अध्यक्ष रहेका खड्गबहादुर सुनारले साधारणसभाविनै उपभोक्ता समिति गठन गरी समितिमा हिनामिना गरेको स्थानीयको आरोप छ । ‘हामीले बारम्बार साधारणसभा बोलाउन र...