सिरी ए फुटबल – Nepal Press
सिरी ए फुटबल

आफ्नो गोल कीर्तिमान तोडेपछि रोनाल्डोलाई पेलेको शुभकामना

एजेन्सी । गएराति इटलियन सिरी ए अन्तर्गत क्याग्लीअरीबिरुद्धको खेलमा ह्याट्रिक पूरा गरी आफ्नो आधिकारिक खेलको गोल कीर्तिमान तोडेका युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोलाई ब्राजिलका महान खेलाडी पेलेले शुभकामना दिएका छन् । रोनाल्डोले ३२ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरी आफ्नो करिअर गोल संख्या ७ सय ७० पुर्‍याएका हुन् । जुन...