सिरिया – Nepal Press
सिरिया

सिरियाको राष्ट्रपतिमा निर्वाचित असदलाई चीनद्वारा बधाई, असदले प्राप्त गरे ९५.१ प्रतिशत मत

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले सिरियाका राष्ट्रपतिमा बसर अल असद निर्वाचित भएकोमा बधाई दिएका छन् । राष्ट्रपति सि जिनपिङले सोमबार सिरियाली नवनिर्वाचित राष्ट्रपति बसर अल असदललाई बधाई सन्देश पठाएका हुन् । सिरियामा हालै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा बसर अल असद निर्वाचित भएका थिए । राष्ट्रपति सि जिनपिङले सो...