सिरहा – Nepal Press
सिरहा

सिरहा- १० मा एमालेको प्यानलैले जित्यो

जनकपुर । सिरहा नगरपालिका १० को वडा अध्यक्षमा नेकपा एमालेका दीपक मुखियाको प्यानलै विजयी भएको छ । मुखियाले ८५३ मत ल्याएका विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धनिकलाल कामतीले ३४८ मत पाएका छन् ।