सिरहा बन्द – Nepal Press
सिरहा बन्द

कर्मचारीलाई कोरोना लागेपछि जिल्ला प्रशासन कार्यालय सिरहा बन्द

जनकपुरधाम । कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहा बन्द भएको छ । राजश्व संकलन काउन्टरको कक्षमा कार्यरत एक कर्मचारी कोरोना संक्रमित भएपछि सेवा प्रवाह स्थगित गरिएको सूचना प्रमुख जिल्ला अधिकारी प्रदिप राज कँडेल जारी गरेका छन् । सबै कर्मचारीको पिसिआर रिपोर्ट नआएसम्म अत्यावश्यकबाहेकका सेवा अर्को...