सियारी गाउँपालिका – Nepal Press
सियारी गाउँपालिका

सियारी गाउँपालिकाले दियो कृषकलाई धानको विउमा अनुदान

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले कृषकहरुलाई राहत प्रदान गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा धानको विउ वितरण गरेको छ । गाउँपालिकाले विभिन्न सहकारीमार्फत बैशाख ३० गतेदेखि धानको विउ वितरण शुरु गरेको हो । अनुदानको धानको विउ वितरण कार्यक्रम अन्तर्गत मसिना धानलाई ६५ रुपैयां प्रतिकिलो र मोटा धानलाई ६२ रुपैयाँ प्रतिकिलो...