सिमेन्टको मूल्य – Nepal Press
सिमेन्टको मूल्य

माग घटेपछि सिमेन्ट सस्तियो, उद्योगी भन्छन्- ३० अर्ब बजारमा फस्यो

अहिले औसतमा पीपीसी सिमेन्ट ६५० रूपैयाँ र ओपीसी ५५० रुपैयाँ कम्पनी मूल्य रहेको छ । यो अहिलेसम्मकै सबैभन्दा सस्तो मूल्य भएको उत्पादकहरूले दावी गरेका छन् । लकडाउनको समयमा धेरै घाटा भएको र अझै  त्यो घाटा बढ्ने जोखिमका कारण सिमेन्ट कम मूल्यमा बिक्री भइरहेको बताइएको छ ।