सिमकोटमा विद्यालय – Nepal Press
सिमकोटमा विद्यालय

सिमकोटका विद्यालय माघ १५ देखि खुल्ने

सिमकोट । कोरोना महामारीको जोखिमका कारण बन्द रहेका हुम्ला सिमकोट गाउँपालिकाभित्रका विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएको छ । आइतबार बसेको कार्यपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकामा सामुदायिक २३ र निजी पाँच गरी २८ विद्यालय छन् । ती सबै विद्यालयले सामाजिक...