सिभिल अस्पताल – Nepal Press
सिभिल अस्पताल

सिभिल अस्पतालमा शुक्रबारदेखि नियमित सेवा

काठमाडौं । काठमाडौंको मीनभवनमा रहेको निजामती कर्मचारी अस्पतालमा शुक्रबारदेखि सबै सेवाहरु नियमित सञ्चालन गरिने भएको छ । कोभिड १९ का महामारीको कारण आंशिक रुपमा सञ्चालन हुँदै आएका सेवाहरु आगामी शुक्रबारदेखि नियमित रुपमा सञ्चालन हुने अस्पतालले जनाएको छ । यसअघि कोभिडको कारण आंशिक रुपमा मात्रै अस्पतालले सेवा दिदै आएको थियो...