सिन्धुली – Nepal Press
सिन्धुली

निर्विरोध गाविस अध्यक्षदेखि मन्त्रीसम्म: एक महिनामै ‘यू-टर्न’ भयो पहाडीको राजनीति

त्यसपछि एमालेको केन्द्रीय कमिटी सदस्य बनेका पहाडीले आजदेखि आफ्नो राजनीतिक 'पोर्टफोलियो'मा नयाँ अध्याय थपेका छन्, सामान्य प्रशासनमन्त्रीको रूपमा । र, उनले आफ्नो गुटसमेत परिवर्तन गरेका छन् ।