सिन्धुपाल्चोक माओवादी – Nepal Press
सिन्धुपाल्चोक माओवादी

एमाले वडाध्यक्षलाई माओवादीमै फर्काउने प्रयास, रुद्र सापकोटाको भिडियो आधिकारिक कि विज्ञिप्ति ?

सिन्धुपाल्चोक । गाउँ तहका अधिकांश सक्रिय कार्यकर्ता एमालेमा लागेपछि सिन्धुपाल्चोक माओवादी आत्तिएको छ । अहिले माओवादीले एमालेमा लागेका कार्यकर्तालाई ‘जसरी पनि’ माओवादीमै फर्काउने अनेक प्रयास गरिरहेको छ । शनिबार भएको वडा अधिवेशनमा चौतारा–साँगाचोकगढी नगरपालिका– ४ मा यसअघि माओवादी केन्द्रमा रहेका रुद्रप्रसाद सापकोटा राजिखुसीमै एमालेको वडाध्यक्ष बने । एमालेको वडा...