सिन्धुपाल्चोक एमाले – Nepal Press
सिन्धुपाल्चोक एमाले

सिन्धुपाल्चोक एमालेले टुंग्यायो सबै स्थानीय तहका प्रमुख-उपप्रमुखको उम्मेदवार (सूचीसहित)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि बाह्रवटै स्थानीय तहका लागि उम्मेदवार टुंगो लगाएको छ । पटक–पटकको छलफलपछि शनिबार राति एमालेले सबै स्थानीय तहका उम्मेदवार टुंगो लगाएको हो । एमाले सिन्धुपाल्चोकका अनुसार स्थानीय तह प्रमुख र प्रमुखका उम्मेदवारसूची यस्तो छ– १. बाह्रबिसे नगरपालिका मेयरः निमफुन्जो शेर्पा, उपमेयरः...