सिनेमा संवाद एट घान्द्रुक – Nepal Press
सिनेमा संवाद एट घान्द्रुक

हिमाली गाउँमा फिल्म पर्यटन बहस, सुदर्शन भन्छन्- फिल्मबिना पर्यटन विकास सम्भव छैन

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म सुटिङका लागि पोखरा र आसपासका क्षेत्र फ्रेममा अटाएका छन् । फिल्ममा उक्त क्षेत्रको दृश्य समेटिनुसँगै त्यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याएको छ । त्यस्तै ठाउँमध्ये कास्की अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँ पनि छायांकनको लागि सम्भावना युक्त रहेको ठाउँ हो । सुन्दर घान्द्रुक गाउँमा नेपाल चलचित्र पत्रकार संघ...