सिद्वार्थ राजमार्ग – Nepal Press
सिद्वार्थ राजमार्ग

पहिरोले सिद्वार्थ राजमार्ग अवरुद्ध

रूपन्देही । अविरल वर्षापछि आएको पहिरोले सिद्वार्थ राजमार्ग अन्तरगत पाल्पाको तिनाउ गाउँपालिकाको सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा अवरुद्ध भएको छ। माथिबाट खसेको पहिरोका कारण विहान साढे ११ बजेबाट सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। दोभान तर्फबाट डोजर आउँदै गरेको र पानी कम भएमा दिउसोसम्म सडक खुल्नसक्ने...