सिद्धिचरण राजमार्ग – Nepal Press
सिद्धिचरण राजमार्ग

सडक मर्मतको मागसहित स्थानीयले गरे सिद्धिचरण राजमार्ग बन्द

उदयपुर । सडक मर्मत गर्नुपर्ने माग राख्दै उदयपुरमा स्थानीयहरूले सिद्धिचरण राजमार्ग बन्द गराएका छन् । सिरहाको मिर्चैयादेखि उदयपुरको घुर्मीसम्मको सडक मर्मत नभएपछि स्थानीयले संघर्ष समिति गठन गरी राजमार्ग बन्द गराएका हुन् । राजमार्गको कटारी नगरपालिका क्षेत्रमा पर्ने कटारीदेखि घुर्मी सडक बन्द भएपछि साे क्षेत्रको यातायात प्रभावित बनेको छ ।...